Products

Ziva Massage & Therapy Oil 300ML

Ziva Massage & Therapy Oil 300ML

Ziva Massage & Therapy Oil 300ML

Rs1,500.00

जिज्ञासा र समाधान

Ziva Massage Oil कुन-कुन समस्यामा प्रयोग गर्न सकिन्छ?

Ziva Massage & Therapy Oil विशेषगरी जोर्नी दुखाइ, बाथ (Arthritis), युरिक एसिड, नसा च्यापिएको, ढाड–कम्मर–गर्दनको दुखाइ, मांसपेशीको मर्क्याइ (Sprain), र शारीरिक थकानबाट मुक्त हुनका लागि प्रयोग गरिन्छ।

Ziva oil प्रयोग गरेपछि कति समयमा नतिजा देखिन्छ?

"Ziva Massage oil" लगाएको ५-१० मिनेटभित्रै तपाईंले शितलता र आरामको अनुभव गर्न थाल्नुहुनेछ। सामान्य मांसपेशीको दुखाइ १-२ पटकको प्रयोगमै ठिक हुन्छ भने, पुरानो जोर्नी दुखाइ वा नसाको समस्यामा स्थायी सुधारका लागि नियमित ७ देखि १५ दिन प्रयोग गर्न सल्लाह दिइन्छ। यो प्राकृतिक भएकोले यसको कुनै साइड इफेक्ट छैन र यसले दीर्घकालीन फाइदा दिन्छ।

के यसको कुनै साइड इफेक्ट (Side Effects) छ?

Ziva Oil १००% प्राकृतिक जडीबुटीहरूबाट बनेको आयुर्वेदिक तेल हो। यसमा कुनै पनि हानिकारक रसायन वा कृत्रिम सुगन्ध नमिसाइएकाले यो सबै प्रकारका छालाका लागि सुरक्षित छ।

Ziva Oil कसरी प्रयोग गर्ने?

प्रभावित ठाउँमा केही थोपा तेल राखेर ५ देखि १० मिनेटसम्म हल्का हातले मसाज गर्नुहोस्। राम्रो नतिजाको लागि दिनमा दुई पटक (बिहान र बेलुका) प्रयोग गर्नुहोस्। तेल लगाएपछि उक्त ठाउँलाई तातो कपडाले ढाक्नु अझ बढी प्रभावकारी हुन्छ।

यो तेल कसरी खरिद गर्ने र डेलिभरी हुन कति समय लाग्छ?

हजुरले Ziva Massage & Therapy Oil सिधै हाम्रो वेबसाइटबाट अर्डर गर्न सक्नुहुन्छ वा अझ छिटो सेवाका लागि हामीलाई सिधै ९८५१४४४०१० (9851444010) मा फोन गरेर आफ्नो अर्डर टिपाउन सक्नुहुन्छ।

काठमाडौं भित्र अर्डर गरेको २४ घण्टाभित्र र काठमाडौं बाहिर मुख्य शहरहरूमा २ देखि ३ दिनभित्र तपाईंको हातमा सामान आइपुग्नेछ।